आज बिहान ५ बजे उठेर पशुपतिनाथको मन्दिरमा जानी बिचार थियो । तर स्वास्थ्यले अलि साथ दिएन । ६ बजे उठेर पशुपति गएँ । ताल तालका पन्डित भेटियो। जनै र रक्छ्याबन्धन बांध्नेको भिड धेरै थियो । त्यहि अबसरमा मेरो फोटोग्राफिले केहि नयाँ Test लिने अबसर पाइयो।Wednesday, August 5, 2009
पशुपतिमा जनैपुर्णिमा
आज बिहान ५ बजे उठेर पशुपतिनाथको मन्दिरमा जानी बिचार थियो । तर स्वास्थ्यले अलि साथ दिएन । ६ बजे उठेर पशुपति गएँ । ताल तालका पन्डित भेटियो। जनै र रक्छ्याबन्धन बांध्नेको भिड धेरै थियो । त्यहि अबसरमा मेरो फोटोग्राफिले केहि नयाँ Test लिने अबसर पाइयो।Thursday, July 30, 2009
Ricepudding festival 15, 2066

Nepali people celebrate shrawan 15 for completion of paddy cultivation and they cook ricepudding in shrawan 15 and celebrating with their family, relatives and friends.
Monday, July 27, 2009
Subscribe to:
Posts (Atom)


























.jpg)



































